एनआरएनए उपाध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा (घोषणापत्रसहित )

यस्तो छ ७ खम्बे नीति मस्को । गैर आवासीय नेपाली संघको आगामी नवौ विश्व सम्मेलनमा महासचिव डा. बद्री केसीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई कार्यकाल महासचिवको जिम्मेवारी निर्वाह गरिसक्नु भएको केसीले आफना विभिन्न  प्रतिबद्धतासहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । संघको विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौमा हुँदैछ । केसीले जारी … Continue reading एनआरएनए उपाध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा (घोषणापत्रसहित )